०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

देउवा पहिले प्रष्ट बोल्थे (अडियो सहित)

जिब्रोमा करेन्ट लागाईएको कुरा झुठ्ठो
Logo
प्रकाशित बुधबार, आश्विन ०८, २०७६

असोज ०९, विराटनगर
नेपाली काग्रेसका नेता शेरबहादुर देउवाको आवाज प्रष्ट छैन् । राणा कालमा जिब्रोमा करेन्ट लगाइएको कारण उनको आवाज बिग्रिएको बेला–बेला कुरा बाहिर आउने गर्दछ ।तर जिब्रोमा करेन्ट लगाइएको कुरा सत्य नभएको केही आधारहरुले पृष्टी गरेको छ । उनी राणा कालको अन्त्य तिर (२००७ सालमा) जम्मा ३ बर्षका मात्र थिए र त्यस उमेरमा उनको जिब्रोमा करेन्ट लगाइनुु कुरा अपत्यारिलो हो ।

देउवा पहिले एकदमै प्रष्ट बोल्ने गर्दथे । २०६५ साल काठमाण्डौको खुलामंचमा गरेको भाषणमा उनको बोली प्रष्ट छ । पुरानो भाषणहरुमा, देउवाका आवज प्रष्ट बुझ्न र सुन्न सकिन्छ ।

खुलामंचमा देउवाको भाषण,२०६५ (अडियो )

 

६२/६३ अन्दोलनपछि उनमा छिटो छिटो बोल्ने बानीको बिकास भएको थियो । त्यसपश्च्यात विस्तारै क्रमिक रुपमा उनको आवज बिग्रदै गएको जानकारहरु बताउछन् । छिटो बाल्ने शैलीले विकासित रुप लिएपछि उनको उच्चारणमा अस्पष्टता आएको हुनसक्ने आनुमान गरिएको छ ।

साँझा फुलबारी डट स्पेशले दिएको श्रब्य र पठ्य समाग्रीको अधारमा तयार पारिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]