०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

आज आयरलेण्ड, भोली ओमनसँग भिड्दै नेपाल

Logo
प्रकाशित बुधबार, आश्विन २२, २०७६

विराटनगर,असोज २२
ओमनमा चलिरहेको पाँच देशिय टि २० श्रिङ्गखलाको साँतौ खेलमा आज नेपालले आयरलेड बिरुद्ध खेल्ने छ । नेपाल र आयरलेडको यस अघि २०१५ टि २० विश्व कपको कुलिफायरमा आमना–सामना भएको थियो । उक्त खेलमा नेपाल हार वेर्होरेको थियो ।
हाल चलिरहेको श्रिङ्गखलामा नेपालले हङ्गकङ्ग र नेदरलेन्डलाई पाराजित गर्दै चार अङ्क सहित खेल तालीकाको तेस्रो स्थानमा छ । तिन खेल खेलेको आयरलेन्डले यसअघि ओमन, हङ्गकङ्ग र नेदरलेन्डको सामना गरिसकेको छ । आयरलेन्ड भने दुई जित र एक हारसँगै खेल तालीकाको दोस्रो स्थानमा छ ।
नेपालले भोली आयोजक राष्ट्र ओमन संग सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]