२५ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
Gold Silver Price (22 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 176900
Silver 1 Tola Nrs. 1885

हुण्डीेले नै काठमोडौं भ्यु टावर बन्दैछ त ?

Logo
प्रकाशित बिहिबार, साउन १६, २०७६

काठमाडौँ , श्रावण १६
हुन्डीबाट रकम नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मानोज भेटवालद्धारा संचालित जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा उक्त रकम प्रयोग भएको समेत आशंका गरिएको छ ।
विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । त्यससगै नेपालमा बरामद भएको ४ करोड ६० लाख जफतसमेत हुनुपर्ने समेत विभागले मागदाबी छ ।
विभागका अनुसार निशा गुरुङले काठमाडौं भ्यु टावर निर्माणका लागी सिंगापुरमा विभिन्न व्यक्तिसँग ठुलो रकम संकलन गरेकी थिईन् । उक्त संकलित रकम गैरकानुनी रूपमा हुन्डीबाट नेपाल भित्र्याएको विभागको आरोप छ । उक्त रकम प्रयोग गर्न राजकुमार विष्ट र शिव विष्टले भेटवाललाई सहयोग गरेको विभागको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]

विराटचाैक, माघ २७ । मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचौकमा चौथो विराट एक्स्पो माघ ३० गतेदेखि फागुन १० गतेसम्म आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको यो एक्स्पोमा १९४ वटा स्टल रहने छन् । एक्स्पोमा औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा […]

Close
Close
Close