०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

मारवाडी प्रीमियर लीग फागुन ५ बाट हुने

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

बिराटनगर, माघ २५
मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता आठौ संस्करण फागुनको पहिलो साता बाट बिराटनगरमा हुने भएको छ ।
नेपाल अग्रवाल युवा मंचको आयोजनामा फगुन ५ देखि ८ गतेसम्म बिराटनगरको शंकरपुरमा प्रतियोगिता आयोजना हुनेभएको हो । उक्त प्रतियोगीतामा KSB ROYALS, PREMIER XI BIRATNAGAR, MAHALAXMI XI, PARSHURAM WARRIORS   र  SONI ROYALS  गरी ५ टिमहरुले एक अर्का सँग प्रतिश्प्रधा गर्ने छन । उक्त टिमहरु बिच १० वटा लिग म्याच खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोतामा विजयी टीमलाई ट्रफिका सथ नगद रु ४१००० प्रदान गरिने छ र दोस्रो हुने लाई ट्रफि सहित नगद रु. १५००० प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]