०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun

नेपाल आयो सामसङकाे एस २१ सिरिज

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

काठमाडौं , माघ २७
सामसङका एस २१ यस२१, एस२१ प्लस तथा एस२१ स्मार्टफोनहरु नेपालमा सार्वजानिक भएको छ ।
उक्त फोनहरुमा हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीले जनाएको छ । सो फोनहरु आधुनिक डिजाइन , इपिक प्रो ग्रेड क्यामरा भएको हुने बताइएको छ ।
एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामराको आविष्कारको साथ अगाडि बढाएको छ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस एआईद्वारा सञ्चालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ ।
एस२१ अल्ट्रामा क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध छ । जुन अपग्रेड भएको १०८ एमपी क्यामेरा साथ आउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]

दिनेश खड्का विराटनगर, कर्तिक २९ संसारको प्रख्यात कम्प्युटर ब्राण्ड एसस्‌काे आधिकारीक शोरुम विराटनगरमा पनि खुलेको छ । चन्द्र ईन्फोसफ्टले विराटनगरको सेन्ट्रल मल ठिक अगाडि उक्त शोरुम संचालनमा ल्याएको छ । चन्द्र ईन्फोसफ्टका संचालक विराटनगर जानमान एआईटी–व्यापारी चन्द्रशेखर डे हुन् । उनले एस्अससंगै कम्प्युटर डिभाईसेजसंग संबन्धित थप ७ वटा ब्राण्डका आउटलेटहरु सोही स्थानमा खोलेका छन् । […]