०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

लियो क्लब अफ बिराटनगर ए वानद्धारा वृक्षारोपण

Logo
प्रकाशित बुधबार, माघ २८, २०७७

विराटनगर ,माघ २८
विराटनगर १५ रानि स्थित स्वास्थ्य चौकिमा लायन्स क्लब अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ ।
लियो क्लब अफ  बिराटनगर ए वानले सोमबार लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय गर्दै उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । देश फरक भएपनि एउटै प्रकृतिको कार्यक्रम एकैचोटि सफलतापुर्बक सप्पन्न गरेको क्लबका संस्थापक अध्यक्ष लियो प्रबिन भुजेलले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा  लियोमा आबद्ध समाजसेवि रन्जन कुमार शाहि ,लियो जिल्ला परिषद ३२५ ए वान का पुर्व अध्यक्ष रन्जित भगतका साथै कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष अस्लम आलमको उपस्थिति रहेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]