काठमाडौँ, फागुन ५
नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले गए मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ ।
एकसाता अघी मात्रै निगमले पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको थियो ।