प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
आजैमात्र राष्ट्रपतिले यस अघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि झालाई नव प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।