०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

ईटहरीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारीमा

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७

विराटनगर, फागुन १५
सुनसरीको ईटहरी–२ तालतलैयामा ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनमा आउने भएको छ । ६ बिगाह क्षेत्रफलमा फैलिएका उक्त पार्कको सम्पुर्ण तयारी पुरा भएको पार्कका सन्चालकले बताएका छन् ।
फागुन १७ गतेदेखि उक्त पार्क सर्भसाधारणका लागी सन्चालनमा आउने छ । पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने बताइएको छ । पार्कमा अत्याधुनिक ८ वटा वाटर स्लाईड,वेभ जोरासिक एरिया, बोट, पुल आदि रहनेछन ।साथै पार्कमा जिपलाईन टावर,वाल क्लाईम्बिंग,स्नोपार्क,रेष्टुरेण्ट,बार्बे क्यू,ईण्डियन फुड कोर्ट र आईसक्रिम पार्लर समेत रहेने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]