०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

स्वतन्त्र पत्रकारको प्रदेश समिति गठन

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

विराटनगर, चैत ६ 
स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ । संयोजक विजय खतिवडाले प्रदेश समिति विस्तार गरेका हुन् । १७ सदस्यीय प्रदेश समितिको सदस्यहरुमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का (मोरङ) छन् ।
यस्तै उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उपे्रती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य छन् । यसैगरी अन्य सदस्यहरुमा विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी (झापा) छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]