२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
Gold Silver Price (23 Magh 2081, Wed)
Fine Gold 1 Tola NRs. 167400
Silver 1 Tola Nrs. 1990

विभिन्न देश अध्ययनमा जाने विधार्थीहरुलाई २० प्रतिशत छुट

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

बिराटनगर , चैत्र १०
क्लिक इन्टरनेशनलले आफ्नो छैटौँ वार्षिक उत्सव मनाएको छ । इन्टरनेशनलले आफ्नो छैटौँ वार्षिकउत्सवको अवसरमा २० प्रतिशत सम्म छुट दिने योजना ल्याएको छ ।

 

एक हप्ता भित्रमा सेवा लिन आउने सबैलाई २० प्रतिशतसम्म छुट समेत दिने क्लिक इन्टरनेशनलले जनाएको छ । इन्टरनेशनलले नेपालबाट विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययन गर्न चहाने विधार्थीहरुलाई परामर्श दिने काम गदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, माघ  २३ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा मुख्यमन्त्री आदित्यनाथसँगै भुटानी राजा जिग्मे खेसर नामग्याल वांगचुकले पनि संगमस्थलमा डुबुल्की लगाएका छन्। भुटानी नरेशले गंगा पूजा र आरती गरेका थिए। त्यसपछि अक्षयबटधाम तथा लेटे हनुमानको पनि दर्शन तथा पूजा गरेका थिए। योगी आदित्यनाथ भुटानी राजालाई लिएर लखनउबाट विमानमा बमरौली एयरपोर्ट पुगेका थिए। त्यहाँबाट सडकमार्ग […]

विराटनगर,२३ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ । मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल […]

काठमाडौं ,२२ माघ ।  सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई […]