०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

नेपाली क्रिकेटर सन्दीपलाई अमेरिकाले भिसा दिएन

Logo
प्रकाशित मंगलबार, साउन २८, २०७६

काठमाडौं, श्रावण २८
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जानका लागी भिसा उपलब्ध गराईदिनु भन्दै अमेरिकी दुतावासमा आवेदन दिएका थिए । तर दूतावासले भीसा दिन अस्वीकार गरेको सन्दिपले ट्वीट गर्दै बताएका छन् ।


उनले ट्वीट गर्दै अंग्रजी भाषामा भनेका छन् ‘ मैले राष्ट्रि खेलाडीको रुपमा २०१६ देखि नै विश्वभरि विभिन्न लिगहरु लेख्दै आएको छु, मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ’
आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]