१० मंसिर २०८१, सोमबार
25-11-2024 , Mon

सरकारले ‘मेरो कित्ता’ एप लन्च गर्ने

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

विराटनगर , बैशाख ०१
सरकारले नयाँ वर्षको अवसरमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्ने भएको छ ।
‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । बुधवार नयाँ वर्षकाे अवसरमा राष्ट्रकाे नाममा सम्बाेधन गर्ने क्रममा उक्त कार्यक्रमबारे उद्घाेष गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म‌सिर ४,विराटनगर। मंसिर १६ को उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १५ दल र एक स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा राप्रपाका दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार चौधरी विश्वास, एमालेका तुलसीराम विश्वास, जसपाका धर्मेन्द्रकुमार चौधरी, कांग्रेसका बलराम सरदार, माओवादी केन्द्रका नमोनारायण माझी, मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारु, मंगोल नेशनल […]

काठमाडौं, ४ मंसिर ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले स्थानीय तह उपनिर्वाचन सुरक्षा योजनाको कार्यान्वयन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएको […]

विराटनगर, मंसिर २। विराटनगरमा १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विशेष कार्यक्रमका साथ सुरु भएको छ। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले  शनिबार प्रभातफेरी समेत आयोजना गरिएको थियो। प्रभातफेरीमा सहभागीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। जसमा “समृद्ध निर्माणमा सबैको योगदान”, “यथार्थ कर, विकासको भर”, “स्वच्छ […]