१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

काठमाडौंमा मास्क अनिवार्य

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

काठमाडौं, वैशाख ८
मास्क नलगाई हिँड्नेहरुलाई अब जिल्ला प्रशासन कार्यलय काठमाडौंले कारवाही गर्ने भएको छ । प्रशासनका अनुसार मास्क नलगाई हिँड्नेलाई प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) भएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बढ्दै गएको कोभिड १९को संक्रमणलाई मध्यजनर गर्दै उक्त रणनिति अपनाउनु परेको बताएका छन् । उक्त नियम कडाईका साथ लागु गरिने समेत प्रजिअ पराजुलीले बताएका छन् ।

विषेश गरी सर्वजनिक यातायत तथा सर्वजनिक स्थालहरुमा सर्वसाधरणले मास्क लाए÷नलाएको निगरानी हुने बताईएको छ । यसअघि लकडाउन उल्लघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]