०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

कांग्रेस नेता डा.शेखरलाई कोरोना

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

विराटनगर, साउन १५
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला कोभिड १९ संक्रमित भएका छन् ।

मधेश प्रदेशमा राजनितिक भेटघाटको शिलशिलमा रहेका उनी अचानक विरामी परेका थिए । त्यसलगतै उनी चकेजाँचको लागी काठमाडौंस्थित ग्राण्डी अस्पताल पुगेपछि उनलाई अस्पतालले कोडिभ भएको पुष्टी गरेको हो ।
कोइरालालाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाको अनुसार कोइरालाको स्वास्थ्य अहिले सामान्य छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,११ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।  सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।  ‘संघीय अस्पतालको […]

विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ । विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य […]

सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको […]