१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङ–३ मा रेखा भर्सेज सुनिल

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

विराटनगर, कार्तिक ९
निरज बस्नेत
मोरङ–३ मा चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाको चुनावी मैंदानमा उत्रिएकी छिन् । यस्तैं सत्ता गठबन्धनवाट नेपाली कांग्रेसका सुनिल शर्मा साझा उम्मेदवार हुन् । दुवैले आफैंले चुनाव जित्ने दावी गर्दे आईरहेका छन् । माहौंल हेर्दा आम मतदाता यस्तैं–यस्तैं दावी गर्छन् ।

०७४ को चुनावमा यहाँवाट एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनिललाई हराएका थिएँ । यसपाली समेत ढकाल एमालेवाटै चुनावी रेसमा फिल्डमा त छन् । तर, अपसोच जनताप्रति यिनको विश्वास उत्तिसारो देखिदैन । ढकालले ५ बर्ष सांसद भएर मोरङ–३ का जनताका लागि देखिनेगरी केही काम गरेनन् ।

अझ केपी ओली नेतृत्वको सरकारमा रहेर भ्रष्टाचार देखी बाहेक केही नगरेको जगजाहेर छदैछ । कोभिडको बेलामा सरकारमा रहेर ढकालले अकूत सम्पति आर्जन गरेको आरोपमाथि आरोप खेपिरहेका छन् । खासमा भन्दा मोरङ–३ बाट रेखा अथवा सुनिलले नै चुनाव जित्ने राजनीति वृतमा गाईगुई चल्दैंछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]