१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

काठमाडौं–४ मा गगन थापाको शानदार जित

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

विराटनगर, मंसीर ६
निरज बस्नेत
देशकै चर्चित नेता गगन थापाले काठमाडौं–४ बाट शानदार तरिकाले जित हासिल गरेका छन् । गगनले एमालेका राजन भट्टराईलाई हराएँका हुन् । गगन प्रधानमन्त्रीका दावेदार समेत हुन् । यो जित सँगै गगनले काठमाडौं–४ बाट ह्याट्रीक मारेका छन् ।

गगनले २१ हजार ३ सय १ मत ल्याउँदा, पराजित एमालेका राजनको १३ हजार ८ सय ५५ मत मात्र आएँको छ । गगन र राजनको मत अन्तर ७ हजार ४ सय ४६ रहेको छ । यसअघिको ७४ को चुनावमा गगनले नै राजनलाई ३ हजार २ सय मतान्तरले हराएँका थिएँ ।

संवत् ०७० मा गगनले एमालेका निर्मल कुँइकेललाई यही क्षेत्रबाट हराएँका हुन् । ०६४ मा थापा समानुपातिक सांसद रहेका थिएँ । थापा ३१ बर्षकै उमेरमा समानुपातिक सांसद भएका थिएँ । अहिले थापा कांग्रेस महामन्त्रीको हैसियतमा पार्टीमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]