३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
Gold Silver Price (28 Fagun 2081, THU)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2015

बाग्लुङ जिल्लाको प्रदेशतर्फ कांग्रेसको क्लीनस्वीप

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

विराटनगर, मंसीर ७
निरज बस्नेत

नेपाली कांग्रेसले बाग्लुङ जिल्ला प्रदेशतर्फ क्लीनस्वीप गरेको छ । यसअघिका चुनावमा एमालेले क्लीनस्वीप मारेको हो । कांग्रेसले यसपाली गतिलो बदला लिएँको छ ।

बाग्लुङ क्षेत्र नं.–१ प्रदेश(क) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा मगर विजयी भएँका छन् । थापाले १३ हजार ८ सय ८४ मत ल्याएँका छन् । थापाका निकटतम एमालेका हीरा बहादुर केसीले १२ हजार ५ सय ५ मत ल्याएँका हुन् । प्रदेश(ख) मा कांग्रेसका डिल्लीराम सुवेदी १३ हजार ३ सय २७ मतका साथमा विजयी हुँदा निकटतम एमालेका नवराज पौडेलको ७ हजार २ सय ५२ मात्र मत आएँको हो ।

त्यस्तैगरी बाग्लुङ क्षेत्र नं. २ प्रदेश(क) मा नेपाली कांग्रेसका उम्मेदवार जित बहादुर शेरचन विजयी भएँका छन् । शेरचन बाग्लुङ कांग्रेस जिल्ला सभापति समेत हुन् । शेरचनले १५ हजार १ सय ८ मत ल्याँई प्रतिपक्षी स्वतन्त्रका उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन् । घर्तीको १२ हजार ८ मत आएँको हो । प्रदेश(ख) तर्फ कांग्रेसका दोर्ण कुमार कुँवरले १२ हजार ४ सय ८ मत ल्याएँदा निकटतम एमालेका लक्ष्मण पुनः को १२ हजार ८ मत आएँको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]

विराटनगर,४ फाल्गुन ।  राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता […]