२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
Gold Silver Price (23 Magh 2081, Wed)
Fine Gold 1 Tola NRs. 167400
Silver 1 Tola Nrs. 1990

रवि लामिछानेको सांसद पद झ्वाम

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९

निरज बस्नेत
काठमाडौं, माघ १३
सम्मानित सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद झ्वाम पार्दिएको छ । यो सँगै रवि अव नेपाली राजनीतिमा निरीह सावित भएका छन् ।

रविकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको ६ महिनामै प्रतिनिधि सभामा २० सिट सुरक्षित गरेको थियो । लामिछानेको नागरिकतासम्वन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको बताएको छ ।

शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १५, माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय  जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय  जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन ।’ […]

काठमाडौँ,१४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरको छ । पार्टीको आइतबार काठमान्डौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। माघ ११ गतेदेखि बसेको बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै राजनीतिक […]

काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ । शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । […]