निरज बस्नेत
काठमाडौं, माघ १३
सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएसँगै रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएको व्यहोरासहितको पत्र बुझाएका छन् ।
सो कुराको जानकारी रविका प्रेस संयोजक नवराज पाण्डेले दिएका छन् ।
यता संचारकर्मीले रविको धारणा माग्दा रविले आफुले आफैलाई अनागरिकको संज्ञा दिएका छन् ।