१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

राष्ट्रपति फण्डा

Logo
प्रकाशित आइतबार, फाल्गुण १४, २०७९

निरज बस्नेत
विराटनगर, फागुन १४
नेपाली राजनीतिमा अहिले राष्ट्रपति फण्डा चलिरहेको छ । यो फण्डामा रामचन्द्र पौडेल अनि सुवास नेम्वाङको चर्चाले नेपाली राजनीति अहिले गर्मराएको छ ।

नेपाली कांग्रेसका ७९ बर्षिया वृद्द नेता पौडेलनै
अवको राष्ट्रपति हुने लगभग निशिचत प्रायः छ ।

तर, तर, यो नेपाल हो । अनि यहाँको राजनीति कतिवेला के हुन्छ, त्यो दैवलाई पनि थाहा हुदैन । यही अप्ठ्यारो भुमरीभित्रको नेपालको राजनीतिमा अवको राष्ट्रपति कांग्रेसका वृद्द नेता पौडेल नै हुन्छन् नै भनेर ठोकुवा नगर्दा पनि हुनसक्छ । पौडेललाई कांग्रेससहीत ८ दलको समर्थन छ । जो राष्ट्रपतिका लागि पर्याप्त हुनेछ ।

तथापि आज भर्खर फागुन १४ गते हुदैछ । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुदैछ । स्मरण गरौ, यहाँ त रातारात जे पनि हुनसक्दछ । फलतः अव आजको दिनमा पौडेल नै हुन्छन् भन्न त सकिएला ?

तरपनि नेपाली राजनीतिमा प्रचण्ड यस्ता पात्र हुन् की जसको भरोसा सायद कसैलाई पनि शतप्रतिशत नहोला । उता एमालेको मात्र समर्थनमा एमालेकै नेता सुवास नेम्वाङ राष्ट्रपतिको दौंडमा छन् ।

पौडेल भर्सेज नेम्वाङको यो राष्ट्रपतिको इलेक्सनमा हेर्दे जाऔ बाजी आउँदो २५ फागुनमा कसले मार्ला…?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]