०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
Gold Silver Price (11 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 184800
Silver 1 Tola Nrs. 1960

ईसाई धर्मावलम्वीहरुले ईसाई धर्मका सच्चा सपूत जुरेलीलाई किन हो माया मारेको ?

Logo
प्रकाशित आइतबार, फाल्गुण २१, २०७९

निरज बस्नेत
धरान, फागुन २१
धरानमा रहेर ईसाई धर्मका लागि विगत दुई दशकअघिदेखी विनोद रसाइली जुरेलीले असाध्यै धेरै काम गरेका छन् । धर्म जुनसुकै होस् त्यो ठूलो कुरा नहोला ।

तरपनि मानवीय स्वभावभित्र पर्ने हो, एउटा धर्मभित्र रहेर मानवकै कल्याण गर्ने हो । हो, आज जुरेलीले विगत दुई दशकअघिदेखी ईसाई धर्ममा बाधिएर धेरै महत्वपूर्ण कार्यहरु गर्दे आइरहेका छन् ।

जुरेलीको सामीप्यतामा रहेर काम गर्ने उनी सर्कलका मित्रहरुले उनको मुक्तकण्ठले प्रसंसा गरेको पाइन्छ । तर, ईसाई समुदायका अग्रजहरुबाट अलिक नै उपेक्षा भएको हो की यस्तै यस्तै गाइगुइँ धरानभित्र चलिरहेको छ ।

यो त राम्रो त भएन । अझै पनि समय घर्किइसकेको छैन । बहुमुखी प्रतिभाका खानी जुरेलीभित्र असंख्यक प्रतिभा लुकेर बसेको छ । यसलाई चिन्न नसक्नु पनि ईसाई समुदायका अग्रजहरुको गल्ती नै हो भनी चर्चा चल्दैछ ।

अतः यसमा सरोकारवाला सवैको बेलैमा ध्यानाकर्षण होस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]