०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

घोडा चढेर एक्स्पो हेर्न पाईने

विराटनगरकाे एक्स्पाेमा पहिलाे पटक "घाेड-सवार"
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, पुष ०३, २०८०

विराटनगर, पुष ३
पुष ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा हुन गईरहेको मोरङ व्यापार संघ एक्स्पो घोडा चढेर अवलोकन गर्न पाईने भएको छ । आयोजक मोरङ व्यापार संघले त्यसका लागी ४ वटा घोडा ल्याउने तयारी गरेको छ ।

एक्स्पोका संयोजक अनिल साहका अनुसार न्युन शुल्क तिरेर अवलोकनकर्ताले घोडामा चढेर एक्स्पो अवलाकन गर्न पाउनेछन् । यसभन्दा अघि विराटनगरमा आयोजाना भएका कुनै पनि एक्स्पोमा घोड सवार नरहेकाले, यो एउटा मुख्य आकर्षण बन्ने आयोजकको बुझाई छ । घाेडालाई राख्नकाे लागी अस्थायी तवला बनाउने काम भईरहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]