
काठमाडौं, भाद्र २८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा यात्रुहरुले गालीगलौज गरेका छन् । उनकै कारण विभान एक घण्टा ढिलो भएको आरोप लगाउदै यात्रुहरुले विमानभित्रै मन्त्री भट्राई गालिगलौच गरेका थिए । उक्त विभानमा समाजिक अभियानता ज्ञानेन्द्र शाहीको समेत उपस्थित रहेको थियो । उनी लगाएत प्लेनमा सहभागी अन्य यात्रुहरुले मन्त्रीलाई प्लेन किन ढिलो गराएको भन्दै कडा स्वरमा प्रश्न गरेका थिए ।
मन्त्रीले भट्टराईले स्पटिकरण दिदै फेसबुकमा लेखे :
आफुलाई राजावादीहरुले फसाउन खोजेको मन्त्री भट्टराईले स्ट्याटस लेख्दै भनेका छन् । साथै स्ट्याटसमा मन्त्री भट्टराईले अरु यात्रु भन्दा आफु १५ मिनेट मात्र ढिलो भएको स्वीकार समेत गरेका छन् । अर्कोतर्फ बुद्ध एयरका केही कर्मचारीले भने मौसमका कारण प्लेन केहि ढिलो हुनु पुगेको बताएका छन् । मन्त्री सवार बुद्ध एयरको सो फ्लाईट नेपालगञ्जबाट काठमाडौंको लागी उडेको थियो ।
भिडियो :