०९ माघ २०८१, बुधबार
22-01-2025 , Wed
Gold Silver Price (9 Magh 2081, Wednesday)
Fine Gold 1 Tola NRs. 160000
Silver 1 Tola Nrs. 1895

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

Logo
जनचर्चा संवाददाता प्रकाशित सोमबार, माघ ०७, २०८१

विराटनगर,७ माघ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ ।

आजको बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दमक,माघ ८।  लायन्स क्लब अन्तर्राष्ट्रिय डीस्ट्रीक्ट ३२५ सी को बिशेष अग्रसरता र दमकमा रहेका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिकाको सहभागितामा दमक स्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माण हुनेभएको छ । लयान्स डिस्ट्रीक्ट ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले दमकका स्थानीय लायन्स क्लब तथा दमक नगरपालिका समेतको सहभागितामा निर्माण हुने आइसियु […]

काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ । शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । […]

काठमाडौँ ,७ माघ ।  कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यस बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकका रूपमा मान्यता पाएको थियो । बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ्य, बैंकको प्रतिष्ठा र […]