१२ मंसिर २०८१, बुधबार
27-11-2024 , Wed

अनुमति बिनै कोरोना परिक्षण : निजी अस्पताल मालामाल

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

विराटनगर, आसर २०
विराटनगर स्थित म्याक्स इन्टरनेशनल हस्पिटलले सरकारी अनुमति नलिई र‍‌्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्ने गरेको खुलासा भएको छ । कोराना परिक्षण गर्न आउनेसँग अस्पतालले जनही २ हजारदेखि १० हजारसम्म लिने गरेका स्रोतले बताएको छ ।
म्याक्स हस्पिटलले आफ्नै अस्पतालको अधिकारिक लेडरप्याड प्रयोग गरी कारोना नेगेटिभ वा पोजेटिभ रहेको रिर्पोट समेत दिदै आएको छ । प्रदेश १ को स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयले हालसम्म कुनै पनि निजि अस्पताललाई काेरोना परिक्षणको लागी अनुमति नदिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ ,११ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।  सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए ।  ‘संघीय अस्पतालको […]

विराटनगर, भदाै १६ । आत्महत्या रोकथाम सहजिकरण सम्बन्धि तालिम शनिबार विराटनगरमा समपन्न भएको छ । आत्महत्या रोकथाम एंव निरुत्साहित गर्न त्यसको जोखिम र पहिचानका विषयमा साे तालिममा सहभागीहरुलाई प्रशिक्षित गराईएकाे छ । विराटनगर महानगरपालिकाको समन्वयमा साइ डेस्क र वल्डलिंक कम्युनिकेशन प्रा.लिको आयोजनामा दुई दिनसम्म चलेकाे तालिममा विराटनगर महानगरपालिकाका १९ वटै वडा स्वास्थ्यकेन्द्रका प्रमुख ,महानगरपालिकाका स्वास्थ्य […]

सिम्रौनगढ,२९ साउन । माछा खाएपछि झाडापखाला र बान्ता भएका बाराका एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ। उनीहरु एकै घरका हुन् । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामकी दुई छोरी र एक जना छोराको मृत्यु भएको हो। उनकी ९ वर्षीया छोरी ललिमा राम, ७ वर्षीया पुष्पा राम र पाँच वर्षीय छोरा कृषनन्दन रामको मृत्यु भएको […]