विराटनगर, बैशाख ६
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी कारण बैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।