२८ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

ग्रीनक्रस हस्पीटल पुनः संचालनमा

Logo
प्रकाशित बुधबार, बैशाख ०८, २०७८

विराटनगरको रंगलीरोडस्थित ग्रीनक्रस हस्पीटल पुनः संचालनमा आएको छ । केहि समयदेखि बन्द रहेको उक्त अस्पताल नँया व्यवस्थापन टोलीका साथ पुनः संचालनमा आएको हो ।

नयाँ वर्षको अवसर पारेर अस्पताललाई पुनः संचालनमा ल्याईएको नव नियुक्त व्यवस्थापक कृष्ण खवासले जानकारी गराएका छन् । विशेषज्ञ डाक्टारहरुलाई साथमा लिएर विरामीलाई सेवा प्रदान गर्ने ग्रीनक्रसको आगामी रणनिति रहेको खवासको भनाई छ ।
अस्पताल पुनः संचालनको अवसरमा वैशाख १५ गतेसम्म मधुमेहका विरामीलाई निःशुल्क फास्टिङ र पि पि जाँच उपलब्ध गराउने व्यवस्थापनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]