विराटनगर, वैशाख १७
जिल्ला प्रशासन कार्यलय मोरङले विराटनगर महानगरपालिका र महानगरपालिकालाई छुने विभिन्न पालिकाहरुमा निषेधाज्ञा जारी गरेको छ । शनिबार (बैशाख १८ गते) रातको १२ बजेबाट लागुहुने गरी प्रमुख जिल्ला अधिकारीले उक्त निषेधाज्ञा जारी गरेका हुन् ।
Fine Gold | 1 Tola | NRs. 198400 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1985 |