१० बैशाख २०८२, बुधबार
23-04-2025 , Wed
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

तार्केश्वर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

Logo
प्रकाशित बुधबार, पुष १४, २०७८

पुष १४, काठमाडौं
पुष १७ गते तार्केश्वर नगरपालिका वाड नं १ मा निशुल्क स्वास्थ शिविर हुने भएको छ । उक्त शिवरमा काठमाडौंको चिरायु अस्पताले स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । तार्केश्वर नगरपालिका,फायर एण्ड इमरजेन्सी सर्भिसेज म्यानेजमेन्ट ईन्स्टिच्युट प्राली, चिरायु राष्ट्रिय अस्पताल र ढकालचौर टोल सुधार समितिको संम्युक्त आयोजनामा संचालन हुन गईरहेको उक्त शिविरमा विभिन्न रोगको निशुल्क परिक्षण हुने बताइएको छ ।
सो शिवर तार्केश्वर नगरपालिका वाड नं १ मा रहेको कुञ्चिप्वाकल स्वास्थ्य चौकीमा बिहानको १० बजे देखी दउसोको २ बजे सम्म संचालन हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]