१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

मोरङ–६ बाट लौरो अभियानका उम्मेदवार अधिकारी मतदातामाँझ लोकप्रिय बन्दैं

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

विराटनगर, कार्तिक २७
निरज बस्नेत
मोरङ–६ का लौरो अभियानका उम्मेदवार टेक बहादुर अधिकारी मतदातामाँझ लोकप्रिय बन्दै गईरहेका छन् । विराटनगरका वडाहरु, ४, ५, ६, ७, ९, ११ र १२ सवैका घर–घरमा अधिकारी पुग्दा प्रायः जसोले राम्रो रेस्पोन्स दिएँका छन् ।

यता बुढीगंगा गाउँपालिकामा पनि हरेक तह तप्काका मानिसहरुबाट अधिकारीलाई एककदम अगाडी रुचाईएको देखिदैंछ ।

त्यस्तैगरी सुन्दरहरैंचामा पर्ने, मोरङ–६ का वडाहरुवाट सकारात्मक प्रतिक्रिया प्राप्त हुदैंछन् । देशकै चर्चित क्षेत्रमध्यको एक मोरङ–६ मा लौरो अभियानको यो क्रमले अझैपनि उँचाई लिदै जाने हो, भने मंसीर–४ पछिको परिणाम सुखद आउँला यसै आँकलन गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]