०८ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat

विश्वकप फुटवल २०२२ अन्र्तगत बुधवार एक खेल बराबरी हुँदा ३ खेलको नतिजा आयो

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
कतारमा चलिरहेको फुटवल महासंग्राम अन्र्तगत बुधवार ४ खेल सम्पन्न भएँ ।

पहिलो खेलमा मोरक्को र क्रोएसिया बीचमा बराबरी भयो । जसअन्र्तगत कसैले गोल गर्न सकेनन् । खेल विना गोल रहित टुगिंयो ।

दोस्रो खेलमा एशियन कन्ट्री जापानले बलियो जर्मनीलाई २–१ गोल अन्तरले हरायो ।

तेस्रोमा स्पेनले एकतर्फी खेल खेल्यो । जसअनुसार स्पेनसँग क्रोएसिया ७–० गोल अन्तरले लज्जास्पद हार व्योहोर्न बाध्य भयो ।

अर्को १२ः४५ बजेको खेलमा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरलले हराउन सफल भयो ।

आजको ४ खेलमा स्विट्जरल्याण्डले क्यामरुनको सामना गर्नेछ । उरुग्वेले दक्षिण कोरियासँग खेल्नेछ । पोर्चुगलको भिडन्त घानासँग हुनेछ । आज मध्यरातमा व्राजिलले सर्वियासँग प्रतिष्पर्धा गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]