०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed

अमृत अर्याल मोरङ–५(२) मा विजयी

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङ–५(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएँका छन् ।

अमृतले प्रदेशका स्वास्थ्य मन्त्री जसपाका जयराम यादवलाई हराएँ । अर्यालको १६ हजार १ सय २ मत आउँदा यादवको १० हजार ८ सय २४ मत आयो । मोरङ–५(२) मा ३४ हजार ८ सय ४ मत खसेको हो । यसअन्र्तगत १ हजार ९ सय ९२ मत बदर भएँको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं , माघ १ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको छ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम […]

काठमाडौं १७ पुस ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका […]

विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय […]