०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

सार्वजनिक बहुउद्देश्यीय सहकारी‍काे साधारणसभा सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

विराटनगर, पुष ३

सार्वजनिक बहुउद्देश्यीय सहकारी संस्थाकाे छैठाैँ वार्षिक साधारणसभा सम्पन्न  भएकाे छ । साे संस्था २०७३ साल डिभिजन सहकारी कार्यालय माेरङमा दर्ता भएकाे  ६ वर्ष पूरा भएको छ।

कार्यक्रमकाे प्रमुख अतिथी कटहरी गाउँपालिकाकाे अध्यक्ष देवराज चाैधरि जयूले दिप प्रजवलन गरि सभाकाे उद्घाटन  गरेका थिए। चाैधरीले मन्त्वयका क्रममा बाल्दै सहकारी विनियम भन्दा बाहिर गएर काम नगर्न सवैलाई अनुरोध गरे ।

माेरङ क्षेत्र न.४(क) प्रदेश सभा सदस्य जयप्रकाश चाैधरी, कटहरि गाउँपालिकाकाे उपाध्यक्ष सीता देवि राजवंशी, सहकारी सार्बजनिक बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष मनिष राजवंशी , रासविसका पुर्व कार्यवाहक अध्यक्ष तथा राजवंशी संस्कृति सङरक्षण तथा विकास केन्द्र का अध्यक्ष पर्शुराम राजवंशी , राजाधनपाल बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल सपन राजवंशी , कार्यपालिका सदस्य  श्याम मण्डल , श्री जनप्रिय मा वि कटहरि स्कुल प्रधानध्यापक राजकुमार चाैधरि लगायतका व्यक्तित्वहरुकाे कार्यक्रममा उपस्थिती रहेकाे थियाे । सार्बजनिक संस्थाका अध्यक्ष राजु पाैदार , उपाध्यक्ष हंसराज राजवंशी , सचिव संजय राजवंशी , काेषा अध्यक्ष कल्पना राजवंशी , ऋण संयाेजक सुशील राजवंशी , लेखा संयाेजक विनेश राजवंशी , कृषि संयाेजक बिमल राजवंशी , सदस्यहरु दिपा राजवंशी , विशाल मण्डल , साेनि मण्डल , सान्ताेवना वसाक लगायतकाे कार्यक्रममा आयाेजन संस्थाकाेतर्फबाट उपस्थिती रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]