०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराट एक्स्पो तीन दिन थपियो

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

विराटनगर, पुष ५

विराटनगर–१४ स्थित डिग्री क्याम्पसकोे मैदानमा जारी विराट एक्स्पोको अवधी तीन दिन थपिएको छ ।

६ गते समापन गर्ने समयतालिकालाई हेरफेर गरी ९ गतेसम्म एक्स्पो संचालन गर्ने निर्णयमा आयोजक पुगेको छ । त्यसको भोलीपल्ट १० गते एक्स्पोको विधिवत समापन गरिने आयोजकको योजना छ ।

मेलामा दिनदिनै अवलोकनकर्ताको भिड बढ्दै गएको र अवलोकनकर्ताको चाहनाअनुसार समायावधि बढउने निर्णयमा पुगेको एक्स्पोको प्रचारप्रसार संयोजक नन्द किशोर राठीले जानचर्चालाई जानकारी दिए । राठीका अनुसार हालसम्म ७० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन् । त्यस्तै एक्स्पोमा कुल ६ करोडभन्दा बढी करोबार भएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]