निरज बस्नेत
विराटनगर, पुष २०
यसअघि हामीले रु. १० को नोटको बारेमा गल्ती औंलायौ । आज फेरी रु. ५० को नोटमा झमेला फेला परेको देखिएको छ ।
रु. ५० को दुई नोटको दुवैतर्फको सिरियल नम्वर हुवहू एउटै रहेको छ ।
साथै एउटा रु. ५० को नोटको बाँया तर्फ रु. ५० हुनुपर्नेमा ५ अंक काटिएको प्रष्टै देखिन्छ ।
यस्तो लापर्वाही हुन्छ आखिर कसरी…?