०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

उर्लावारी महोत्सवमा बुधवार रचना रिमालको प्रस्तुती

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

निरज बस्नेत
उर्लावारी, माघ २५
मोरङको उर्लावारीमा बुधवार प्रख्यात गायिका रचना रिमालले आफ्नो प्रस्तुती मार्फत दर्शक तताउँने महोत्सव संयोजक भरत भट्टराइले जानकारी दिएका छन् ।

यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवमा बुधवार कलाकार मानस राज र रमेश श्रेष्ठ समेतले धमाका मच्चाउने भएका छन् । यस्तैगरी महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने बताइएको छ ।

गएको २१ माघ देखी लागिरहेको उर्लावारी प्रादेशिक महोत्सव यही २९ माघमा समापन हुने उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङ बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]