विराटनगर, चैत २४ विराटनगरमा जारी “ट्रेड एक्स्पो २०२२” को समयावधि १ दिनको लागी थपिएको छ । आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना सो जानकारी दिएको हो । चैत्र १८ गतेदेखि सुरु भएको ट्रेड एक्स्पो चैत्र २६ गते सम्पन्न हुने यसअघि बताईएको थियो । तर एकदिनको लागी समयावधि थप भएपछि अब एक्सपो चैत २७ […]
दिनेश खड्का विराटनगर, चैत २२ बुधवारबाट पम्पहरुमा पेट्रोल सहजताको साथ पाईने नेपाल आयल निगम प्रदेशिक कार्यालय, विराटनगरले जनाएको छ । निगमले आफ्ना माताहातका सबै पम्पहरुमा मंगलबार रातिनै पुग्ने गरी पेट्रोल बोकेका ट्याकंरहरु पठाउँदैछ । विराटनगर, धरान र ईटहरीलाई भने प्राथमिकताका साथ ठुलाे मात्रामा निगमले तेल पठाउने भएको छ । यस पटक निगमले २५ वटा ट्याकरमा […]
✍ निरज बस्नेत विराटनगर, चैत ६ चैत्र महिना मेलामय रुपमा परिणत हुने निश्चित छ । शनिबारबाट विराट राजवंशी महोत्सव सुचारु भएको छ । यो महोत्सव १५ चैत्रसम्म गरेर ११ दिनसम्म चल्ने छ । त्यस लगतै १८ चैत्रदेखि २६ चैत्रसम्म ट्रेड एक्सपोले विराटनगर गुल्जारमय बन्ने छ । लामो समयसम्म विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण […]
दिनेश खड्का विराटनगर, चैत २ करिब डेढ महिनादेखि आरोलो लागिरहेको सेयर बजार बिच बिचमा उठ्न कोशिस गरेतापिन, फेरी ओरोला झर्ने क्रमले तिब्रता पाएको छ । विचमा एक्कासी नेप्से कसरी बढ्यो ? गत बिहिबार एक्कासी नेप्से परिसूचक ५२ अंकले बढेर २५६६ पुग्यो । कारोबारको आर्को दिन आइतवार फेरी पनि नेप्से १०१ अंकले बढेर २६६७ पुग्यो । […]
विराटनगर, फागुन २५ नेपाली सेयर बजार अझै केही समय ओरालो लाग्ने संभावना देखिएको छ । हाल बजारमा पैशाको अभाव छ । न व्यापारीसँग पैसा छ न त बैंकसँग नै । को संग छ त पैसा ? स्थानीयतहको चुनाव नजिकिदै छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न व्यवसायमा लगानी गरेका नेताहरु अहिले मुठ्ठी कसेर बसेका छन् […]
विराटनगर, फागुन १७ विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो । नंगरसभाका क्रममा मेयर भीम पराजुलीले जनतासंग निर्वाचन भएर आउनुभन्दा अगाडी गरेको घोषणापत्रमा उल्लेखित कामहरु ९० प्रतिशतभन्दा बढी […]
काठमाडौं, माघ १९ नेपालमा पेट्रोलियमपद्धार्थको मुल्य इतिहासकै उच्च भएको छ । मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ रुपैयाँ बढाएको छ । सोहीअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । भारतको आयल निगमबाट ८४.३२ नेपाली रुपैयाँमा खरिद भएको पेट्रोल अब नेपाल आयल निगमले […]
दिनेश खड्का विराटनगर, माघ १५ मोरङ व्यापार संघको ३३ औँ कार्यसमितिका अध्यक्षमा नविन रिजाल चयन भएका छन् । बिहीबार बसेको ३३ औँ कार्यसमितिको पहिलो बैठकले नवीन रिजालको अध्यक्षतामा नयाँ पदाधिकारीहरू चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाह चुनिएका छन् । त्यसैगरी संघको […]
विराटनगर, पुष १८ करेन्ट चाउचाउको कार्टुनभित्र ५०लाख रुपैयाँ लुकाईछिपाई गरि विराटनगरबाट काठमाडौं पु¥याउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगरबाट काठमाडों आएको एक जहाजमा उक्त स्रोत नखुलेको रकमसहित ति महिला प्रकाउ परेकी हुन् । पक्राउ परेकी महिला सौर्य एयरलाईन्सकी कर्मचारी रेखा शाक्य पोखरेल रहेको बुझिएको छ । उनी एयरलाइन्सको असिस्टेन्टको […]
विराटनगर, पुष ९ विराटनगरको भाटभटेनी छेउमा जारी जुत्ता–चप्पल मेलामा विभिन्न आर्कषक अफरहरुको साथ स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि भईरहेको छ । हाल जाडोको मौसमलाई लक्षित गर्दै मेलामा ७ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता बिक्रिकाे लागी राखिएकाे छ । त्यसैगरी मेलामा सहभागी जुत्ता कम्पनीहरुले विभिन्न मोडलका जुत्ताचप्पलमा ६० प्रतिशतसम्म छुट दिएका छन् । जाडो मौसममा अति […]