विराटनगर, मंसिर ७ विराटनगरका लागी गल्फ लुब्रिकेन्ट आधिकारीक डिलर जेबी इन्टर प्राइजेसले आफ्ना विक्रताहरूलाई स्कीम वितरण गरेको छ । डिलरले आज विराटनगरको जेनियल होटलमा एक कार्यक्रमको आयोजना गरी विक्रताहरूलाई स्कीम वितरण गरेको हो । वर्षभरीमा उत्कृष्ट कारोबार गर्ने विक्रेताहरूलाई स्कीम स्वरुप मोटसाइकल, फिरिच, टिभी, वासिङ्ग मेसिनलगायतको विभिन्न समाग्री वितरण गरिएको छ । स्कीम अन्तर्गत आर्थिक […]
विराटनगर, कार्तिक ३० अदालतले गरेको फैसला अनुसार २ लाख रुपैयाँ बिगो नर्तिदा विराटनगरका व्यापारी नरेश कुमार अग्रवाल पक्राउ परेका छन् । अंकित अग्रवालको नामले समेत चिनिने नेरशको विराटनगरमा एलजीको सोरुम छ । अदालतले दिएको ३५ र ७ दिनको म्याद भित्र पनि बिगो नबुझाएपछि उनलाई प्रहरीले आदालतको आदेश अनुसार पक्राउ गरेको हो । जिल्ला अदालत,मोरङले शुक्रबार […]
विराटनगर, कार्तिक २८ बिराटनगरबाट संचालित पार्थ इन्टरनेशनल कम्पनीले लिएको १० करोडको कर्जा शंकास्पद भएको पाईएको छ । उक्त लोन पास गर्ने नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत (सिइओ) जानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले केरकार गर्न थालेपछि उक्त कुरा बाहिर आएको हो । उक्त विषयमा राष्ट्र बैंकले ढुंगानालाई गत भदौमा नै प्रष्टिकरण सोधिसकेको छ । पार्थ इन्टरनेशनलले १ […]
विराटनगर, कार्तिक २६ नेपाल आयल निगम (संस्थान)को गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको छ । आयाल निगमको विराटनगर एयरपोर्ट शाखा अन्तिर्गत रहेको बा १ ञ १६६८ पहेलो नम्बर प्लेटको गाडी तस्करीमा प्रयोग हुने गरेको पाईएको हो । आईतवार उक्त गाडीको प्रयोग गरी ६ थान राइसकुकर र थुप्रै लत्ता कपडाहरु विना भन्सार नेपाल भित्र्याईरहेको अवस्थामा शसस्त्र […]
विराटनगर, कार्तिक २४ विराटनगरमा बिग होटलले “बिग क्याफे” संचालानमा ल्याएको छ । आईतवारबाट औपचारीक रुप बिग होटलले बिग क्याफे संचालनमा ल्याएको हो । विराटनगरको रोडशेषस्थित होटलकै कम्पाउडम उक्त क्याफे खोलिएको छ । क्याफेमा विभिन्न प्रकारका कफि, चिया तथा बेकरीका परिकारहरु पाईने बताईएको छ । बिग क्याफे संचालनको लागी पहिलो चरणमा २० लाख खर्च भएको छ […]
कात्तिक १७, विराटनगर । तपाईं घर किन्ने वा आफ्नै घरमा बस्ने योजना बनाउँदै हुनुहुन्छ भने अब बैंकले तपाईंलाई सहयोग गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७६ जारी गर्दै आवास वा घर कर्जा सम्बन्धी नयाँ योजना मार्फत सो सहयोग गर्ने भएको हो । बैंकले घर कर्जा सम्बन्धी नयाँ योजना अन्र्तगत ३० प्रतिशत रकम […]
विराटनगर, कार्तिक ९ बागमती आयल ईण्डसट्रिजको उत्पादन सेलो सनफ्लावर आयल (सूर्यमुखी तेल)मा अखाद्यय वस्तु मिसावट भएको पाईएको छ । मोरङको कटहरी गाउपालिकामा रहेको उक्त उद्योगमा तेल बनाउन प्रयोग गरिने सुर्यमुखि फुलको बीउसँगै कीरा, फ्टयाङ्ग्रा समेत मिसिएको पाईएको छ । त्यससँगै बिउमा मुसा, छुछुन्द्रा लगाएत जिवजन्तुको विष्टा दिशा समेत मिसिएको भेटिएको छ । तेल बनाउदा उक्त […]
बिराटनगर, आसोज २६ इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले आफ्ना नँया पुराना ग्राहकलाई ३२ इन्च एलईडी टिभी दिने भएको छ । कम्पनीले चाड पर्व अफर अन्तर्गत जम्मा २५ हजार ९ सय ९० रुपैयाँमा एक वर्ष इन्टरनेट, एक थान ३२ इन्च एलईडी टिभी र एक वर्षसम्म नेट टिभी सेवा प्रदान गर्ने भएको हो । आफर […]
काठमाडौं, असोज १३ आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएको छ । भारतभित्रै पियाजको अभाव हुने संभावना बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको त्यहाँको सरकार बताउँछ । कालोबजारी नहोस् भनेर भारतको घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण समेत तोकिएको छ । यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ । नेपालमा खपत […]
काठमाडौं, असोज १० बडा दैशालाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट देशैभरी नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकका अनुसार सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुनेछ । उपत्यकाभित्र बालुवाटरस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागवाट सेवाग्राहीले नयाँ नोट साट्न सक्नेछन् । त्यसबाहेक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास […]