१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri

आर्थिक

नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर

विराटनगर, माघ २७ विराटनगर ६ सरौचिया रोडमा अवस्थित नाइस विरयानीमा भ्यालेन्टाइन्स कम्वो अफर जारी रहेको छ । सो कुराको जानकारी नाइस विरयानीका प्रमुख व्यवस्थापक राशिद कमालले दिएँ । कमालका अनुसार , भ्यालेन्टान्स कम्वो अफरमा , चिकेन विरयानी स्पेशल २ , यसका अलावा , २ पिस तन्दुरी , २५० एम एलको २ बोतल कोक , रहेको […]

विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ । संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल  र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले  सम्झौता पत्रमा हस्ताक्षर […]

विराटनगर, माघ २५ विराटनगर ६ मा अवस्थित नाइस व्रियानीमा परर्फेक्ट व्रियानी पाइन्छ । सो कुराको जानकारी यसका प्रमुख व्यवस्थापक राशिद कमालले दिएका छन् । विराटनगरमा राम्रो हाइजेनिक व्रियानीको अभाव भइरहेको बेलामा , कमालको वास्तवमै कमाल नैं व्रियानी रहेको छ । कतारको लोभलाग्दो , रहरलाग्दो जागिर त्यागेर कमाल विराटनगर आएको केही महिना मात्रै भएको छ । […]

२३ माघ, विराटनगर । ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने लघुवित्तका संचालक तथा व्यवस्थापकहरुले सरकारलाई आग्रह गरेका छन् । मंगलबार विराटनगरमा अयोजित आठ वटा वित्तीय संस्थाको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा उनीहरुले सो कुरा राखेका थिए । कार्यक्रममा अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला […]

विराटनगर, माघ १९ दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ । अव फैसला सदरसँगै भाटभटेनीले राज्यलाई १ अर्व ४७ करोड रुपैयाँ कर […]

 माघ १६, विराटनगर । उद्योग संगठन मोरङले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गतका तेश्रो चरणमा सहभागि अठ्ठार स्टार्टअपहरुले आफनो आईडियाको प्रस्तुती गरेका छन् । साे कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नुरहेको वताएका छन् । नविन व्यवसायिक […]

 माघ १३, विराटनगर उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक […]

विराटनगर, माघ १२ कपडा व्यवसायहरु अहिले मन्दीकाे असरले  ठुलो संकटमा परेका छन् । वर्तमान अवस्थामा कपडाको बिक्री वितरण न्युन छ । ठुला शहरहरुमा झन् व्यापार घटेर व्यापारीहरु वेहाल छन्। एकतिर विविध कारणले आम्दानी घटीरहेकाे छ आर्काेतर्फ खर्च भने बढेकाे बढै छ। कपडा-बजारकाे स्थिती बुझ्न  बिराटनगरलाई नुमना मानेर हेर्ने हो भने, यँहा कपडाको पसल फुटपाथ देखि […]

विराटनगर, माघ ०८ । विराटनगरको सर्वाधिक लोकप्रिय आधुनिक चिया घर “दाज्जु”मा गोरुको ईन्ट्री भएको छ । तर यो गोरु कुनै प्राकृतिक प्राणी हैन कन्क्रिटले बनेको मुर्ति होे । दाज्जुले भर्खरै भित्र्याएको सो गोरु अहिले ग्राहकको लागी मुख्य आकर्षण बनीरहेको छ । सो गोरुलाई पसलको क्यास काउण्टरसँग जोडिएको छ । झट्ट हेर्दा गोरुले काउण्टरलाई तानि रहेकोजस्तो […]

विराटनगर, माघ १ विराटनगर हार्डवेयर संघको सोमबार सम्पन्न भेलाले प्रमोद जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव […]