Fine Gold | 1 Tola | NRs. 167400 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1990 |
काठमाडौं,साउन १९ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने […]
विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]