०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat

प्रविधि

दिनदिनै तात्दै धर्ती

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]

दिनेश खड्का विराटनगर, कर्तिक २९ संसारको प्रख्यात कम्प्युटर ब्राण्ड एसस्‌काे आधिकारीक शोरुम विराटनगरमा पनि खुलेको छ । चन्द्र ईन्फोसफ्टले विराटनगरको सेन्ट्रल मल ठिक अगाडि उक्त शोरुम संचालनमा ल्याएको छ । चन्द्र ईन्फोसफ्टका संचालक विराटनगर जानमान एआईटी–व्यापारी चन्द्रशेखर डे हुन् । उनले एस्अससंगै कम्प्युटर डिभाईसेजसंग संबन्धित थप ७ वटा ब्राण्डका आउटलेटहरु सोही स्थानमा खोलेका छन् । […]

विराटनगर, कार्तिक ३ निरज बस्नेत प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा कार्तिक ५ गते शनिवार विराटनगर आउँदैछन् । देउवाका साथमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै आउँदैछन् । यसका लागि कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला  बुधवार काठमाडौं प्रस्थान गरिसकेका छन् । विराटनगरस्थित मनास्लु होटलमा कार्यक्रम निर्धारित समयमा हुने जानकारी नेपाली कांग्रेस […]

बिराटनगर , फागुन १९ विराटनगर महानगरपालीकाले महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अनलाइन मार्फत तिर्न सकिन सेवाका शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै विराटनगर महानगरले यस सेवाका बारे जानकारी गराएको हो । उक्त वेब साइटमा इ–सेवा र खल्ती मार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ । साग्रिला इन्फरमेटिक्स प्रा.लिको प्राविधिक सहयोग लिएर र महानगरले इ–सेवा […]

काठमाडौँ, फागुन ५ नेपाल टेलिकमले आफ्नो विभिन्न सेवाहरू बारे जानकारी दिन र गुनासो सुन्नका लागि ‘एनटी च्याटबोट’ सुरु गरेको छ । उक्त च्याटबोटमा टेलिकमका विभिन्न सेवाहरू तथा सेवा प्रदान गर्ने विधिहरूका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रूपमा जानकारी प्राप्त गर्न सकीने नेपाल टेलिकमले जनाएको छ । कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने […]

विराटनगर, माघ २९ ह्याकरले राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप–निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक आइ डी ह्याक गरेको छ । सेही फेसबुक आइ डी प्रयोग गरी ह्याकरले बिभिन्न व्यक्तीसगँ रकम माग समेत गरेको छ । ह्याकरले स्थानीय पत्रकार अमर काफ्लेसँग रकम माग गरे पछी उक्त घटना बाहिरिन पुगेको हो । एसपी दाहालको म्यासेन्जरबाट म्यासेजगरी ह्याकरले […]

विराटनगर, माघ २८ नेपाल विद्युत प्राधिकरणले मोरङको विभिन्न पालिकाहरुमा स्मार्ट डिजिटल मिटर जडानको काम शुरु गरेको छ । यी क्षेत्रमा रहेका पुराना थ्री फेजको एनालग मिटरलाई प्रतिस्थापन गर्दै नयाँ स्मार्ट मिटर जोड्ने कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको विराटनगर वितरण केन्द्र मताहातमा रहेका विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बूढीगङ्गा गाउँपालिका र जहदा […]

काठमाडौं , माघ २७ सामसङका एस २१ यस२१, एस२१ प्लस तथा एस२१ स्मार्टफोनहरु नेपालमा सार्वजानिक भएको छ । उक्त फोनहरुमा हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीले जनाएको छ । सो फोनहरु आधुनिक डिजाइन , इपिक प्रो ग्रेड क्यामरा भएको हुने बताइएको छ । एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामराको आविष्कारको साथ अगाडि बढाएको छ । ग्यालेक्सी एस२१ र […]

बिराटनगर, माघ २४ बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो । सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए […]