निरज बस्नेत विराटनगर, फागुन १४ नेपाली राजनीतिमा अहिले राष्ट्रपति फण्डा चलिरहेको छ । यो फण्डामा रामचन्द्र पौडेल अनि सुवास नेम्वाङको चर्चाले नेपाली राजनीति अहिले गर्मराएको छ । नेपाली कांग्रेसका ७९ बर्षिया वृद्द नेता पौडेलनै अवको राष्ट्रपति हुने लगभग निशिचत प्रायः छ । तर, तर, यो नेपाल हो । अनि यहाँको राजनीति कतिवेला के हुन्छ, त्यो […]
निरज बस्नेत विराटनगर, फागुन ९ कांग्रेस सभापति शेरबहादुर देउवाको नाम राष्ट्रपतिमा अहिले एकाएक चर्चामा आएको छ । एमाले अध्यक्ष केपी ओलीको समेत यसमा सहमती भइसकेको बालकोट स्रोतले जनाएको छ । यता प्रधानमन्त्री प्रचण्डसमेत देउवालाई नै राष्ट्रपति बनाउने कुरामा सकारात्मक नै रहेको बुझिएको छ । राष्ट्रिय सहमतिको रटान गर्दे आएका प्रचण्डलाई कांग्रेसबाटै राष्ट्रपति भयो भने प्रधानमन्त्री […]
निरज बस्नेत काठमाडौं, माघ २२ राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नपाएपछि अन्ततः यो पार्टी सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने यथावत् राखेको छ । अव रास्वपाले सम्हालेको मन्त्रालय तत्कालको लागि प्रधानमन्त्री प्रचण्डले सम्हाल्नेछन् । नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको गृहमन्त्री […]
निरज बस्नेत विराटनगर, माघ १५ चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । समाजसेवा गर्ने हुटहुटी भित्रैदेखी पलाएका कारण आफू नाउपामा प्रवेश गरेको गौतम बताउँछिन् । गौतम भन्छिन्, नाउपाले बच्चादेखी लिएर जवान, वृद्द सवैलाई समेटेको कारण आफू प्रभावित भएको बताइन् । र, शिक्षा, स्वास्थ्यतर्फ राम्रै फोकस गरेको उनी […]
निरज बस्नेत काठमाडौं, माघ १३ २३ असोजको त्यो घटना संझनुपर्छ । रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने घोषणा गरे । त्यसअघि ७ असारमा रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरिएको थियो । यसअघि १ असारमा रविले ग्यालेक्सी फोर के टेलिभिजन छोडेका थिँए । मंसीरतर्फ लाग्दा ८ मंसीरमा यिनले चितवन–२ बाट चुनाव जितेको […]
निरज बस्नेत काठमाडौं, माघ १३ सम्मानित सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद झ्वाम पार्दिएको छ । यो सँगै रवि अव नेपाली राजनीतिमा निरीह सावित भएका छन् । रविकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको ६ महिनामै प्रतिनिधि सभामा २० सिट सुरक्षित गरेको थियो । लामिछानेको नागरिकतासम्वन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य […]
निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]
निरज बस्नेत दुहवी सुनसरी, माघ ४ समाजसेवीको पर्याय बनेकी दुहवी सुनसरी निवासी भगवती चौंधरी मन्त्री बनेकी छिन् । चौंधरीलाई एमाले कोटाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी मिलेको छ । यो महत्वपूर्ण जिम्मेवारीलाई भगवतीले कुशलतापूर्वक तरिकाले निर्वाह गर्न पक्कै पनि सक्छिन् । फरवार्ड सहकारी संस्था मार्फत यिनले धेरैको उपकार गरेकी छिन् । समाजसेवाको क्षेत्रतर्फ […]
निरज बस्नेत विराटनगर, माघ ४ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चर्को विरोध सामाजिक संजालभरि शुरु भएको देखिन्छ । टेलिभिजनमा रहँदा विकृती र विसंगतिको डटेर विरोध गर्ने रवि आज सत्तामा पुगेपछि सत्तालिप्सामै केन्द्रित भएको आम बुझाई रहेको पाइएको छ । जुनै जोगी आएतापनि कानै चिरेका, यो उखान रविको हकमा व्यवहारतः आज […]
निरज बस्नेत विराटनगर, पुष २९ अमेरिका बसाईको लामो यात्रा त्यागे पश्चात् रवि लामिछाने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै कारण चर्चित भएको घटनाक्रमले पुष्टि पनि गरेकै छ । तत्कालीन समयमा ओली प्रधानमन्त्री हुँदाका बखतमा कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग सरकारी टेलिभिजनबाट प्रसारण हुनु अनि यो कार्यक्रमको प्रस्तोता रवि बनिनुमा , यसलाई रविको प्रगतिको टर्निङ प्वाइन्ट मानिएको छ । […]