१३ पुष २०८१, शनिबार
28-12-2024 , Sat

राजनीति

गगन थापा सदनभित्रै मस्त निन्द्रामा

निरज बस्नेत विराटनगर, पुष २९ नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री गगन कुमार थापा सम्मानित प्रतिनिधि सभा हलभित्र मस्त निदाएको तस्वीर भाइरल भएको छ । आफुलाई प्रभावशाली युवा नेताको रुपमा आफैले चित्रण गर्ने गगन अन्ततः यसरी सदनमै निदाउँनुलाई अल्छीको पुरी भन्दा फरक नपर्ला । संसद बैठक नै झ्याउँ लाग्दो थियो की , की अन्यथा के हुन सक्छ […]

निरज बस्नेत विराटनगर, पुष २९ ईतिहास साक्षी छ । रिजाल परिवार भन्ने वितिकै गर्व गर्न सकिन्छ । यही रिजाल परिवारका एक हस्ती नेपाली राजनीतिमा उँचाई छुदै छन् । हो, यहाँ विराटनगर–३ निवासी रवि रिजालको प्रसंग उठान गर्न खोजिएको हो । रविको हजुरवुवा स्व. नागेन्द्र प्रसाद रिजाल नेपालको प्रधानमन्त्री भईसकेका व्यक्तित्व हुन् । आज रविको छवि […]

निरज बस्नेत विराटनगर, पुष २२ अन्ततः नाम नपाएको(प्रदेश नं १ ) को मुख्यमन्त्रीमा झापाबाट प्रदेश सभामा निर्वाचित एमालेका हिक्मत कुमार कार्की नियुक्त भएका छन् । यसअघि स्थापनकालीन सरकारको रुपमा करिब ४ बर्ष एमाले नेतृत्वको सरकार रह््यो । जसमा कार्की तत्कालीन सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रहे । सो सरकारको मुख्यमन्त्रीमा एमालेकै नेता शेरधन राई […]

निरज बस्नेत विराटनगर, पुष १५ नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलको नेतामा उद्दव थापा निर्वाचित भएका छन् । थापाले १८ मत ल्याई विजयी भएका छन् । आज विराटनगरमा सम्पन्न कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा थापा निर्वाचित भएका हुन् । थापा प्रदेश १ कांग्रेसका सभापति समेत हुन् । विजेता थापा सिटौला पक्षका हुन् ।थापालाई […]

विराटनगर, पुष १२ निरज बस्नेत माओवादी केन्द्रका अध्यक्ष एवं सुप्रिमो पुष्पकमल दाहाल एवं एमालेका अध्यक्ष केपी ओलीका छोरा जस्ता एवं एमाले महासचिव विष्णु पौडेल दुवैले क्रमशः प्रधानमन्त्री र अर्थ मन्त्रीमा ह्याट्रीक छलाङ मारेका छन् । ९–९ महिना गरी दुई पटक यसअघि प्रधानमन्त्री भइसकेका प्रचण्डको दुवै प्रधानमन्त्रीकाल पूर्ण रुपमा असफल सावित भइसकेको छ । यता पौडेल […]

विराटनगर, पुष ११ निरज बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने  गृह मन्त्रालय सहित उपप्रधानमन्त्रीको हैसियतमा सरकारमा सामेल भएका छन् । रविले ‘मालदार’ मन्त्रालय गृह नै रोज्नुलाई अर्थपूर्ण तरिकाले चर्चा गरिदैछ ।  शिक्षा तथा स्वास्थ्य जस्ताे सेवामुलक मन्त्रालय नराेजेर गृहजस्ताे ‘मालदार’ मन्त्रालय राेज्नुले रवीकाे सत्तास्वार्थ स्वभाव झल्किएकाे भन्दै समाजिक-सञ्जाल प्रयाेगकर्ताहरुले अलाेचना गरिरहेका छन् । उनकै […]

विराटनगर, पुष ११ निरज बस्नेत प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेतापनि सरकारमा चाहीँ नजाने निर्णयमा पुगेको छ । नाउपाको बटमलाइन रेशम चौधरीको रिहाई नै रहेको हुँदा सरकारमा नजाने निर्णयमा पुगेको हो । यससम्वन्धि निर्णय नाउपाले केन्द्रिय कारागार डिल्लीबजारमा गरेको थियो । अचम्म त यहाँ के छ भन्दा अदालतले दोषी करार गरी सकेको व्यक्ति […]

विराटनगर, पुष ११ निरज बस्नेत जति नै ठूलो कुरा गरेको भएतापनि अन्ततः रवि लामिछाने सरकारमा जाने पक्का भएको छ । आकाशको तारा खसाल्छु भन्ने रविले आफ्नै नेतृत्वमा प्रचण्ड नेतृत्वको सरकारमा जाने भएका छन् । ६ महिना अघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि अन्तमा सत्ताकै लागि मरिमेट्ने पात्रको रुपमा दर्ज हुन पुगे । संचारक्षेत्रमा काम […]

विराटनगर, मंसीर २२ निरज बस्नेत असारमा खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ १३ सिट सुरक्षित गरेको छ । यसमा आदिवासी पुरुष तर्फबाट डा. ढाका कुमार श्रेष्ठ, खस आर्य पुरुषबाट डोल प्रसाद अर्याल, मुस्लिम पुरुषबाट असिम शाह, मधेसी पुरुषबाट मनीस झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, आदिवासी महिलाबाटै सुमना श्रेष्ठ, थारु पुरुषबाट अशोक चौधरी, मधेसी पुरुषबाट तपेश्वर […]

विराटनगर, मंसीर १४ निरज बस्नेत सुनसरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौंधरी विजयी भएँकी छिन् । चौंधरीले कांग्रेस नेता विजय गच्छदारको विजयमा ब्रेक लगाएँकी छिन् । यस क्षेत्रका आम मतदाताले यो पाली भगवतीलाई जिताएँका छन् । सरल स्वभावकी चौंधरी समाजसेवाको पर्याय समेत हुन् । फरवार्ड सहकारी मार्फत चौंधरीले धेरैको मद्दत गर्दे आईरहेकी छिन् । […]