०९ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun

विचार/टिप्पणी

सरकारी गाडिमा कलर–कोड लागु गर्ने कि नगर्ने ?

✍ दिनेश खड्का विराटनगर, कार्तिक १४ सरकारी गाडिहरु दुरुपयोग भएका घटनाहरु पटकौ पटक बाहिर आईसकेका छन् । तर यस्ता कुरा जती बाहिर आएपनि निति निर्माताहरुले, सरकारी सवरीको दुरुपयोगलाई रोक्ने गरी अहिले सम्म ठोस् निति नियम बनाएका छैनन् । दरिलो निति नियम नभएकै कारण अहिले पनि उच्च औधाका सरकारी कर्मचारहरुले सरकारी गाडिको व्यापक दुरुपयोग गरिनै रहेका […]

विराटनगर, माघ २६ माघको दोस्रो साताभरी शहीदहरुको चर्चा गर्ने दिन हो । उक्त समयमा हाम्रा शहीदहरु दशरथ चन्द, सुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गगांलाल श्रेष्ठलाई सम्झीने गरिन्छ । यी शहीदहरुको नाम नेपाली समाजको जनजिब्रोमा अहिले पनी ताजै छ । १०४ बर्षको जहानीया राणा शासन विरुद्धमा गरिएको आन्दोलनमा वहाँहरुलाई राणाहरुले पहिले आत्मआलोचना गर्न र माफी माग्ने […]

✍ मनु बुढाथोकी काठमाडौं, जेठ १५ फर्केर हेर्दा ती दिनहरु…….. मेलामा जादा होस वा बस्तु गोठाला । स्कुल जादा अनि घर फर्किदा, बाटैभरी आफूभन्दा ठुलाहरुले काधमा रेडियो बोकेर घन्काउदै समाचार सुनेर हिडेका देखिन्थ्ये । जताततै चर्चा चल्दैथ्यो देशमा गणतन्त्र स्थापनाको । यता आफुलाई जिन्दगिको सबैभन्दा ठुलो आईरन गेट पार गर्नुपर्ने चटारो त छ्दै थ्यो । […]

✍ मनु बुढाथाेकी अह , सरकारले दिनु पर्दैन राहत ! सरकारले दिनु पर्दैन रोजगार पनि , कुनै युवा विदेशी भुमिमा रेटिनु नि पर्दैन , सिर्फ लिस्टमा अटाउने अति आवश्यक पुर्वाधारको व्यवस्था गरिदेऊ ! देशका कुना काप्चासम्म बिजुली बत्ती र यातायातको सुविधा पुर्याईदेउ , कमि छैनन् कहिँ देशका भुभाग उर्भर हुन मा ! पर्दैन कुनै देशका […]

✍मनु बुढाथोकी काठमाडौं, बैशाख १२ उफ् ! त्यो कालो र फुस्रो दिन बितेको पनि ५ वर्ष भएछ । मौसम पनि लगभग उस्तै छ । पुर्वि लाली छाउदै मुस्कुराएको सुर्यले मध्यदिनको बिन्दुमा प्रबेश गर्दै थियो । आफु भने भान्साको काम भर्खर सकेर पेट पुजा गर्ने तयारी गर्दै थिएँ । दुई दाजुभाईलाई बोलाउन भनेर बाहिर भान्साबाट के […]

विचार पूर्विय दर्शनको सामाजिक विशेषता भनेको बन्द समाज हो । यस्तो समाजको अन्तरक्रिया विभिन्न क्षेत्र र पक्षहरुसंग हुन्छ । समाज विकासको क्रममा मानिसहरुले विभिन्न कुराहरुसंग अन्तक्रिया तथा व्यवहार गर्नु पर्ने बाध्यात्मक परिस्थिती रहन्छ । त्यसमा पनि मानिसले गर्ने शारीरिक अङ्गहरु संगको व्यवहार तिनिहरु संग सम्वन्धित शब्दहरुको उत्पती र अभ्यासको सिलसिलामा विभिन्न प्रकार र प्रकृतिका व्यवहार […]

टिप्पणी ✍ खेम पौडेल विराटनगर, असोज १८ “राजधानीमा जिउन लास्टै ग्राहो भो, धुलो–धुवा सास फेर्न नी साह्रो भो, जाँदा लाको सेतो कपडा पुग्दा कालो भो, कलले के भन्ने लौन के गर्ने?” गायक नितिस जंग कुवरले गाएको उक्त गाना अहिले विराटनगरको हकमा सान्दर्भिक बनेको छ । केही समय अघि निर्माणाधिन काठमाडौंको चिरण गर्दै लेखिएको उक्त गाना […]

टिप्पणी ✍ दिनेश खड्का विराटनगर, असोज १६ अहिले विराटनगरका सडकहरु जतातेतै मर्मत भईरहेको छ । दशैको बेला छ भिडभाड पनि उत्तिकै छ । प्राय विराटनगरको मुख्य बजारहरु अहिले मान्छे र सावारी सधानले भरिएका हुन्छन् । सडक मर्मतको काम भईरहेकाले भिड व्यवस्था गर्न ट्राफिक प्रहरीलाई चुनौती छ । अरु सडकहरुभन्दा पनि तिनपनै देखि ट्राफिक चौक अति […]

करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन । यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली […]

सूर्य अस्त तब नेपाल मस्त भन्ने भनाइ जाड खानेलाई हेरेर बनाइएको होला । नेपालीलाई जाड खान बहाना मात्र चाहिन्छ । सानो तिनो घटनामा पनि रक्सी साथी बन्ने गर्छ । चाहे खुसी हुँदा होस वा दुःखी हुँदा होस रक्सी खाइ हाल्छन् । कसैले केही कमायो या गुमायो भने रक्सी खाई हाल्छन् । पिउनु छ जिन्दगीमा कुनै […]