१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri

साहित्य/मनोरञ्जन

बजारमा “पैसाको अभाव”

काठमाडौँ, भदाै १३ नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश […]

काठमाडाैं, साउन २७ गायिका प्रासना शाक्यको आवाजमा “कति राम्रो कति प्यारो, नेपाल देश हाम्रो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । नेपालको प्राकृतिक सुन्दरता र नेपाल प्रतिको प्रगाढ मायालाई भिडियोमा देखाइएको छ । अनिता सोनीको शब्द सिर्जना तथा संगीतकार भूपेन्द्र रायमाझीको संगीत संयोजन गीतमा रहेको छ । भिडियोलाई निकै आकर्षक र कलात्मक रुपमा प्रस्तुत गरिएको […]

काठमाडाै‌ं, श्रावण ६ चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सली सली…’ बजारमा सार्बजनिक भएको छ । गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्बजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन् ।    सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको […]

✍उर्मिला केसी जन्मिएको दिन, नयाँ यात्रा यानेकी नयाँ साल उदायो । पुरानो अस्ताए सँगै, आयु घटाईदिन्छ प्रत्येक जन्म दिनले । आखीर आश नै आशको जालो जस्तो न हो जनमदिन, पोहोर जस्तो निरास तुल्याउन आँउछ, जीम्मेवारी बोध गराउन आँउछ , फेरी अर्को यात्रा हिड्नु छ निष्पठ अँध्यारोमा उज्यालोको धिपधिपेमा अँधेरीलाई पन्छाउन, आएको जन्मदिन । क्यालेण्डर फेरीनु […]

✍मनु बुढाथोकी हरे । कति चर्को हो यो तिम्रो लत ।। रिस, राग, झै–झगडा र दिनहँुको मन–मुटाव, फेरि पनि, कति चर्को हो यो तिम्रो लत । हावाको वेगसँगै आयौ कि कसो हो, छिनमै अलप भई हराउछौं फेरी छिनमै देखा परे झैँ गर्छौं, हरे । कति चर्को हो यो तिम्रो लत । शुकिला–मुकिला कोसौँ टाँढाका सुगान्धित […]

काठमाडौं, चैत्र ९ भारतको फिल्म निर्माता कम्पनी इरोस इन्टरनेशनलले ‘कोरोना प्यार हे’ नाममा फिल्म बनाउने भएको छ । फिल्मको नाम बलिउड अभिनेता ऋतिक रोशनको डेब्यू फिल्म ‘कहो ना प्यार हे’ सँग मिल्दोजुल्दो छ । भारतमा कोरोना संक्रमणको संख्या बढिरहँदा यही विषयमा आधारित भएर फिल्म निर्माण हुने निर्माता कम्पनीको भनाई छ । फिल्मको डाइरेक्टर र कलाकारहरुको […]

विराटनगर, माघ १ मन्जिना मुभिज क्रिएशनको आयोजनामा बुधबारदेखि विराटनगरमा सडक महोत्सव शुरु भएको छ । महोत्सवमा ५० वटा स्टल छन् । स्टलमा नेवारी, थारु, मारवाडी, थकाली सहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू राखिएका छन् । खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि राखिएको छ । महोत्सवमा दैनिक संगातिक कार्यक्रमको अयोजना पनि गरिएको छ । बुधबार नेपालका […]

काठमाडौं, पुष १२ ठाकुर प्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एम.ए. सम्मको अध्ययन गरेका ठाकुर प्रताप दुलालले आफ्नो स्कुले जिवन देखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए । एस.एल.सी सकिए पछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकाता स्थित रविन्द्र […]

विराटनगर, कार्तिक १९ इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप […]

विराटनगर, असोज २९ कर्तिक ८ गते लाईभ ईन्टरटेनमेन्टले विराटनगरको जैन भवनमा भव्य कन्सर्टको आयोजना गर्ने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो […]