०८ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat

आर्थिक

सीताको आँटले सम्भव भयो अल्लो, खाँडी र ढाका कपडाको विदेशसम्मै ‘ब्राण्डिङ’

विराटनगर, माघ २६ कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोषाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० बर्षअघिसम्म पनि त्यहिंकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् […]

निरज बस्नेत उर्लावारी, माघ २५ मोरङको उर्लावारीमा बुधवार प्रख्यात गायिका रचना रिमालले आफ्नो प्रस्तुती मार्फत दर्शक तताउँने महोत्सव संयोजक भरत भट्टराइले जानकारी दिएका छन् । यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीका अनुसार महोत्सवमा बुधवार कलाकार मानस राज र रमेश श्रेष्ठ समेतले धमाका मच्चाउने भएका छन् । यस्तैगरी महोत्सवमा स्थानीय कलाकारहरुको समेत प्रस्तुती […]

निरज बस्नेत ईनरुवा, माघ २५ सुनसरीको ईनरुवामा प्रथम चलचित्र महोत्सव हुने कुराको जानकारी चलचित्रकर्मी अरुण कुमार प्रधानले जानकारी गराएका छन् । प्रधान नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत हुन् । प्रधानकै अगुवाइमा यो महोत्सव हुन लागिरहेको हो । यस ईनरुवा महोत्सवको संयोजकमा ईनरुवा नगरपालिका रहेको छ । यही फागुन ७ देखी ११ गतेसम्म […]

विराटनगर, माघ २४ विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छन् । कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । […]

निरज बस्नेत उर्लावारी, माघ २४ मोरङको सुन्दर नगरी उर्लावारीमा उर्लावारी प्रादेशिक महोत्सव लागिरहेको सवैमा विदीतै छ । यहाँस्थित आइतवारे , उर्लावारी–४ को खुला चौरमा गएको २१ माघ देखी प्रादेशिक स्तरको महोत्सव चलिरहेको छ । यहाँको महोत्सवमा महोत्सव हेर्न आउँने दर्शकको संख्यामा दिनदिनै वृद्दि भइरहेको छ । एकप्रकारले भन्दा महोत्सवमा दर्शकको ओइरो थेगिनसक्नुको भएको छ । […]

निरज बस्नेत उर्लावारी, माघ २३ उर्लावारीको शान – उर्लावारी महोत्सव २०७९ सोमवार अन्र्तगत कमल खत्रीले तहल्का मच्चाउँदै छन् । टुट्नु थियो टुट्यो मुटु अव जोड्दिन, यो प्रेम वियोगको मिठो गाना उनै खत्रीले गाएको गीत हो । यो सुमधुर गाना त उनलै आफ्नै आवाजमा आज पक्कै पनि गाएर उर्लावारी महोत्सवमा आएका मानिसहरु धेरैको मन जितेर नै […]

निरज बस्नेत उर्लावारी, माघ २२ मोरङ जिल्लाको विकसित मध्येको एक प्रमुख शहर उर्लावारीमा लागिरहेको महोत्सवमा अहिले आज केहीवेरमा सेक्सी छवि बनाएकी गायिका ज्योती मगरको प्रस्तुती हुने कुराको जानकारी महोत्सव संयोजक भरत भट्टराईले दिएका छन् । भट्टराइका अनुसार मगर देखी वाहेक अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समेत भरपूर रहेको छ । यता उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर […]

विराटनगर,माघ २२ विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको जनाइएको छ । ९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त […]

निरज बस्नेत उर्लावारी, माघ २१ औपचारिकरुपमा शुरु उर्लावारी महोत्सवमा शनिवार पूरै माहौंल सांगितिकमय भव्य हुने महोत्सव संयोजक भरत भट्टराई बताउँछन् । उर्लावारीको गौरवको रुपमा परिचित यो महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट भएको छ । आइतवारे उर्लावारी ४ को खुला चौरमा हुन लागेको यो महोत्सवमा शनिवार, उगेन दोङको जोडदार प्रस्तुती रहने कुराको जानकारी […]

विराटनगर, माघ १९ सिएनआई कोशी एक्स्पोमा ‘ह्युमन क्ल’ स्टल राखिएको छ । यस स्टलमा एउटा रोचक खेल खेलाईन्छ । यो खेलमा मान्छेलाई डोरीले बाधेर मेसिनको मद्दतले लिफ्ट गराईन्छ र उसलाई खानेकुराको डंगुरभित्र हालिन्छ । त्यस ढंगुरबाट हातले जति उठाउन सकियो त्यती खानेकुराहरु सितैमा लिएर जान पाईन्छ । ह्युमन क्लको नेपाली उल्था मानवको पंजा हुन्छ । […]