Fine Gold | 1 Tola | NRs. 191500 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
दिनेश खड्का विराटनगर, असार ७ भारतबाट १३१.९१ नेपाली रुपैयाँमा पेट्रोल खरिद गरेर नेपाल आयल निगमले नेपालमा १९९ मा बेच्दैछ । पेट्रोल खरिद मुल्यभन्दा मंहगो पर्नुको कारण यसमा लाग्ने कर हो । प्रति लिटर पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ सरकारी राजस्व लिन्छ । पेट्रोलको ढुवानी भाडा, व्यवसायीको मुनाफा , निगमको खर्चसहित खुद्रा मुल्य अहिले १९९ रुपैयाँ पुर्याईएको […]
विराटनगर,जेठ १५ सरकारले अगामी आर्थिक वर्ष २०७९।८० को लागी बजेट आज सार्वजनिक गर्दैछ । अपराह्र चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्ती जनार्दन शर्माले बजेट विवरण प्रस्तुत गर्ने छन् । यस पटकको बजेटमा सरकारले कर्मचारीको तलब बढाउने र वृद्धभता पाउने उमेर घटाउने तयारी गरेको बताईएको छ । वृद्धभता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष […]
बिराटनगर, जेष्ठ ४ निरज बस्नेत बचत खातामा बचत गर्ने आम सेवाग्राहीको अधिकार हुन्छ की उसले चाहेको बेलामा जति बेला पनि पैसा निकाल्न सकोस् । तर, यहाँ ठिक उल्टो भएको छ । प्रसंग जटिल छ । उठान गर्न खोजिएको बिषयवस्तु एक विपन्न नागरिकले दुःख पाएको हो । कृषि विकास बैंक निर्दयी बनेको प्रसंग हो । यसमा […]
विराटनगर, चैत २४ विराटनगरमा जारी “ट्रेड एक्स्पो २०२२” को समयावधि १ दिनको लागी थपिएको छ । आयोजक मोरङ व्यापार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना सो जानकारी दिएको हो । चैत्र १८ गतेदेखि सुरु भएको ट्रेड एक्स्पो चैत्र २६ गते सम्पन्न हुने यसअघि बताईएको थियो । तर एकदिनको लागी समयावधि थप भएपछि अब एक्सपो चैत २७ […]
दिनेश खड्का विराटनगर, चैत २२ बुधवारबाट पम्पहरुमा पेट्रोल सहजताको साथ पाईने नेपाल आयल निगम प्रदेशिक कार्यालय, विराटनगरले जनाएको छ । निगमले आफ्ना माताहातका सबै पम्पहरुमा मंगलबार रातिनै पुग्ने गरी पेट्रोल बोकेका ट्याकंरहरु पठाउँदैछ । विराटनगर, धरान र ईटहरीलाई भने प्राथमिकताका साथ ठुलाे मात्रामा निगमले तेल पठाउने भएको छ । यस पटक निगमले २५ वटा ट्याकरमा […]
✍ निरज बस्नेत विराटनगर, चैत ६ चैत्र महिना मेलामय रुपमा परिणत हुने निश्चित छ । शनिबारबाट विराट राजवंशी महोत्सव सुचारु भएको छ । यो महोत्सव १५ चैत्रसम्म गरेर ११ दिनसम्म चल्ने छ । त्यस लगतै १८ चैत्रदेखि २६ चैत्रसम्म ट्रेड एक्सपोले विराटनगर गुल्जारमय बन्ने छ । लामो समयसम्म विश्व व्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण […]
दिनेश खड्का विराटनगर, चैत २ करिब डेढ महिनादेखि आरोलो लागिरहेको सेयर बजार बिच बिचमा उठ्न कोशिस गरेतापिन, फेरी ओरोला झर्ने क्रमले तिब्रता पाएको छ । विचमा एक्कासी नेप्से कसरी बढ्यो ? गत बिहिबार एक्कासी नेप्से परिसूचक ५२ अंकले बढेर २५६६ पुग्यो । कारोबारको आर्को दिन आइतवार फेरी पनि नेप्से १०१ अंकले बढेर २६६७ पुग्यो । […]
विराटनगर, फागुन २५ नेपाली सेयर बजार अझै केही समय ओरालो लाग्ने संभावना देखिएको छ । हाल बजारमा पैशाको अभाव छ । न व्यापारीसँग पैसा छ न त बैंकसँग नै । को संग छ त पैसा ? स्थानीयतहको चुनाव नजिकिदै छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न व्यवसायमा लगानी गरेका नेताहरु अहिले मुठ्ठी कसेर बसेका छन् […]
विराटनगर, फागुन १७ विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो । नंगरसभाका क्रममा मेयर भीम पराजुलीले जनतासंग निर्वाचन भएर आउनुभन्दा अगाडी गरेको घोषणापत्रमा उल्लेखित कामहरु ९० प्रतिशतभन्दा बढी […]
काठमाडौं, माघ १९ नेपालमा पेट्रोलियमपद्धार्थको मुल्य इतिहासकै उच्च भएको छ । मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ रुपैयाँ बढाएको छ । सोहीअनुसार अब पेट्रोल प्रतिलिटर १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । भारतको आयल निगमबाट ८४.३२ नेपाली रुपैयाँमा खरिद भएको पेट्रोल अब नेपाल आयल निगमले […]