Fine Gold | 1 Tola | NRs. 180200 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2050 |
काठमाडाैं, पुष २४ । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर अमरलाल धामीले आफ्नो कार्यकुशलता र प्रतिबद्धताको माध्यमबाट संस्थाको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएका छन्। स्नातक तहसम्मको शिक्षा हासिल गरेका धामीले कम्पनीमा आबद्ध भएको एक वर्षमै एमडीआरटीको उपलब्धि हासिल गरेका छन्। उनले बीमा क्षेत्रका चुनौती र अवसरहरूलाई व्यवहारिक रूपमा सम्बोधन गर्दै आएका छन्। बीमा क्षेत्रका विभिन्न चुनौतीहरू […]
बिर्तामोड,१९ पुस । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ । महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ […]
विराटनगर, पाैष ९ । बैंकिङ कसुर मुद्दामा विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतलाई सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार मंसिर २५ गते मोरङ अदालतबाट जारी भएको पक्राउ पूर्जीको आधारमा कामतलाई पक्राउ गरिएको हो । जहदा गाउँपालिका-३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरले दिएको जाहेरीमा कामतले दिएको ५ लाख रुपैयाँको चेक […]
विराटनगर,१९ मसिर । उद्योग-व्यवसायहरुले खपत गर्ने उर्जा, सिर्जना हुने समस्याका साथै परिवर्तनहरुको सम्वन्धमा ईन्टर डिसिप्लिनरी एनालिष्ट (आई.डि.ए) र उद्योग संगठन मोरङको समन्वयमा गत असोजमा उद्योग व्यवसायहरुमा भएको उर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुती एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई उर्जासंग सम्वन्धी वहस र पैरवीमा […]
विराटनगर, कार्तिक १५। थारु परिकार पाइने रेष्टुरेण्ट ‘बझघरा’ विराटनगरमा संचालनमा आएको छ। मुनालपथस्थित हाइवेमा खुलेको यो रेष्टुरेण्ट कोशी प्रदेशकाे थारु परिकार पाइने पहिलो र एकमात्र रेस्टुरेन्ट हो। यतिको संरचना र लगानीमा खुलेको यो नेपालकै पहिलो थारु परिकारकाे रेस्टुरेन्ट हुनसक्ने अनुमान समेत गरिएको छ। रेष्टुरेण्टमा थारु जातिका परम्परागत परिकार घुंगी, सिप्पी, भक्का, बिगिया र उड्वा भुजा […]
विराटनगर, कार्तिक १४ । विराटनगरको खाद्य संस्कृतिमा नयाँ आयाम थप्दै शैलुङ रेष्टुरेन्ट संचालनमा आएको छ। विराटनगर महानगरपालिकाबाट १०० मिटर उत्तरतर्फ मेनरोडमा अवस्थित साे रेष्टुरेन्ट विराट स्कुल अफ होटल म्यानेजमेन्टले संचालनमा ल्याएको हो। विगत पाँच वर्षदेखि सोही स्थानमा होटल म्यानेजमेन्ट तालिम दिँदै आएको विराट स्कुल अफ होटल म्यानेजमेन्ट (BHSM) को अनुभवी जनशक्तिले नै रेष्टुरेन्टको संचालन गर्दैछन्। […]
काठमाडाैं, कार्तिक ११। नेपालमै विश्वस्तरीय टाइल उत्पादन शुरु भएपछि भारतलगायत विदेशी ब्राण्डका टाइलको बजार खुम्चिन थालेको छ। एक दशकको लामो तयारी र अध्ययनपछि सुनसरीको सोनापुरमा स्थापित अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्राण्डमा टाइल उत्पादन गरिरहेको छ। कोभिड-१९ को लकडाउनपछि कारखाना निर्माण शुरु गरिएको यो उद्योगले टाइल उत्पादन थाल्नुअघि भारत र अन्य देशका प्रख्यात टाइल उद्योगहरूको अध्ययन, […]
विर्तामाेड, कर्तिक १ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन झापाको बह्रदशी गाउँपालिकामा लाग्ने फुलबारी मेला बिहीबारबाट शुरु भएको छ। स्टल बुक गरिसकेका व्यापारीहरुले बुधबार रातिदेखि नै मेलामा दोकान लगाउने ताँझाेभाँझाे मिलाइरहेका छन्। केही व्यापारीहरु बिहानआएर मेलामा पसल लगाउन थालिसकेका छन्। फास्ट फुड तथा मिठाई व्यापारीहरुले मेलामा बिहानदेखि नै जुलेबी, निमकी लगायतका खानेकुरा बनाएर बेचबिखन समेत […]
विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ। “हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी […]
विर्तामाेड, असाेज ३० । कार्तिक १ गते झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल […]