विराटनगर , चैत्र २२ सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालिले नेपालमा अवैध नुन बिक्रीवितरण गर्दै आएको पाइएको छ । प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोती दुगडले सञ्चालन गर्दै आएको उक्त कम्पनीले अवैध रुपमा नुन बिक्री गरीरहेको पाइएको हो । अतिआवश्यक खाद्य वस्तुको रुपमा सुचिकृत नुन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मात्र इम्पोर्ट तथा वितरण […]
विराटनगर, चैत्र २२ सशस्त्र प्रहरीले भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा ठूलो मूल्य बराबरको अवैध उपभोग्य सामाग्री बरामद गरेको छ । रङ्गेली नगरपालिका–५ आमगाछीस्थित धनाट्टि टोलबाट उपभोग्य सामाग्री र अन्य वस्तु तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले को १ ख ४४०० नम्बरको मिनी ट्रकमा भारतबाट तस्करी गरी ल्याएको […]
काठमान्डौं, चैत्र १९ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागी मन्त्रालयगत छलफल सुरु गरुेको छ । बजेट निर्माणको बिषयमा अर्थ मन्त्रालयले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको छ । उक्त छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् […]
विराटनगर , चैत्र १९ नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर राजस्व अनुसन्धान कार्यालय इटहरीले प्रारम्भीक अुनुसन्धान गरी सोको रिपोट विभागमा पठाएको छ । सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो । […]
काठमान्डौं, चैत्र १९ विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो । विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा […]
विराटनगर, चैत १७ अघिल्लो आर्थिक वर्षमा चार महिना लकडाउन भएता पनि यस अर्थिक वर्षको भन्दा बढी अनुपातमा नेपाल आयल निगम प्रदेशिक कार्यलय विराटनगरबाट डिजल विक्रि वितरण भएको देखिन्छ । सवारीसधान अत्याधिक न्युन संचालन भएको बेला बढी मात्रामा डिजल विक्रि वितरण हुनुले पनि यस समयमा भएको डिजल तस्करीलाई पृष्टी गर्दछ । जनचर्चा डटकमलाई प्राप्त भएको तथ्याङ […]
विराटनगर, चैत १२ नेपालमा नियमनकारी निकायको ध्यान नजाँदा पट्रोलियम पदार्थको नेपालबाट भारततर्फ निर्वाध रुपमा तस्करी हुने गरेको छ । यसरी तस्करी गर्नेलाई सहज बनाईदिने काम नेपाल आयल निगम विराटनगर र अधिकांश पेट्रोल पम्प संचालकबाट भइरहेको छ । नेपालमा पट्रोल ११६ रुपैया प्रति लिटर र डिजल ९९ रुपैया प्रती लिटरमा पाईन्छ तर भारतमा पेट्राल […]
विराटनगर , चैत्र ११ वाणिज्य कार्यालयको नेतृत्वमा इटहरी उपमहानगरपालिका तथा इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलिले इटहरीको बिभिन्न खाद्य बस्तुको स्टोरमा मंगलबार छापा मारेको छ । छापा मार्ने क्रममा भारतमा उत्पादन भएका खाद्य बस्तु अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने गरेको पहीएपछी उक्त कार्यमा सम्लग्न बिभिन्न चार फर्मलाई वाणिज्यले जरिवाना समेत गराएको छ । […]
विराटनगर , चैत्र १० नेपाल आयल निगम प्रदेशीक कार्यालय विराटनगरबाट केहि दिन अघि नियन्त्रणमा लिइएको ट्याङकर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाएको छ । सो ट्याङकर चैत १ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित नेपाल आयल निगम विराटनगरबाट पक्राउ परेको थियो […]
विराटनगर, चैत्र ६ कोभिड १९ को कारण लामो समय गिजोलिएको सुनसरी मोरङ औद्यागीक करिडोका उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । कोभिडको कारण भारिमात्रामा आफ्नो उत्पादन कटौती गरेका उद्योगहरुले बजारमा माग बढे सँगै अधिकतम उत्पादन गर्न थालेका हुन । कोभिड महामारी र नेपालको राजनैतिक अस्थिरताको कारणले प्रभाववित बनेको सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगहरुले उत्पादन […]